नेपाली

पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकदको उखसोङ खेलमैदान

cri2021-11-15 15:35:03

उखसोङ खेलमैदान सन २०२२ पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकदअन्तर्गत आइस हकी प्रतियोगिता स्थल हो । उक्त स्थल सन २००८ पैचिङ ओलम्पिक खेलुकदको बेला बास्केटबल खेल स्थल थियो । हाल उक्त स्थलमा धेरै नयाँ प्रविधिहरू प्रयोगमा ल्याइएका छन् ।

Close
Messenger Pinterest LinkedIn