नेपाली

प्रत्यक्ष प्रसारणमार्फत विश्वका गुणस्तरीय सामानको विक्री

cri2021-11-08 16:26:03

चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको अवसरमा धेरै पटक प्रत्यक्ष प्रसारणको गरिएको छ। प्रत्यक्ष प्रसारणको क्रममा सामान विक्री चौतारोमार्फत पूर्वी एशिया, यूरोप, अफ्रिका, दक्षिण अमेरिकालगायतका बीस मुलुकका आयातित सामानको राम्रो विक्री गरिएको छ।

Close
Messenger Pinterest LinkedIn