नेपाली

शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी

cri2021-09-15 16:15:54

हालै शाङहाई सहयोग संगठनमा आबद्ध मुलुकहरुको“एउटै सपना”शीर्षकमा महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी चीनको बेइजिङस्थित चित्र भवनमा आयोजना गरिएको छ।

उक्त प्रदर्शनीमा शाङहाई सहयोग संगठनका ८ वटा सदस्य मुलुकहरुबाट छनौट भएका ५३ वटा चित्रहरु राखिएका छन्।

Close
Messenger Pinterest LinkedIn