नेपाली

चीनका राष्ट्रध्यक्ष सी चिनफिङद्वारा शानसी प्रान्तको निरीक्षण

cri2021-09-14 16:09:52

सेप्टम्बर १३ तारिखका दिन चीनका राष्ट्रध्यक्ष सी चिनफिङले चीनको शानसी प्रान्तको यु लिन शहरको मिच जिल्लाको काउ सी कौ गाँउ क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।

उहाँले यस क्षेत्रमा पुगेर भूक्षयको रोकथाम र पर्यावरणीय सभ्यताको निर्माण अवस्थाको निरीक्षण पनि गर्नुभएको छ।

चार वर्ग किलोमिटर फैलिएको काउ सी कौ गाँउमा स्याउ खेती तथा पर्यटन उद्योगको विकास गरिएको छ।

Close
Messenger Pinterest LinkedIn