नेपाली

चीनको राष्ट्रिय झण्डा फहराइँदै

cri2021-09-07 09:59:06

प्रति वर्ष विभिन्न ऋतुमा चीनभरिका पर्यटकहरुले पैचिङको थान आन मन चोकमा आएर राष्ट्रिय झण्डा फहराएको दृश्य हेर्ने गर्दछन्। प्रतिदिन सुर्योदयका बेला चिनियाँ सेनाले राष्ट्रिय झण्डा फहराउने गर्छन्। राष्ट्रिय झण्डा फहराएको बेला चिनियाँ जनता गौरवान्वित हुन्छन्। आफ्नो देश ज्यादै मन पराउँछन्।

Close
Messenger Pinterest LinkedIn