नेपाली

हाईटीको भुईँचालोमा परी २२ सय बढीको मृत्यु

cri2021-08-23 15:12:45

हाईटी सरकारका अनुसार, अगस्त २२ तारिखसम्म हाईटीको उत्तर पश्चिमी भागमा अगस्त १४ मा गएको ७.२ रेक्टर स्केलको भुईँचालोमा परी हालसम्म २,२०७ जनाको मृत्यु भएको छ। साथै १२,२६८ भन्दा बढी मानिसहरु हताहत भएका छन्।

Close
Messenger Pinterest LinkedIn