नेपाली

अमेरिकी सेना अफगानिस्तानबाट बाहिरियो

cri2021-08-20 15:38:06

२० वर्षअघि अमेरिका आतङ्कवाद प्रतिरोधको नाममा अफगानिस्तानमा प्रवेश गरेको थियो। यसबीचमा अमेरिकाले अफगानिस्तानमा नयाँ सरकार स्थापनामा पनि सहयोग गरेको थियो। हाल, २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तानलाई छोडेको छ। साथै तीन महिनाको अवधिमा अफगानिस्तानको तालिबान समूह राजधानी काबुलमा प्रवेश गरेको छ।

Close
Messenger Pinterest LinkedIn