नेपाली

तिब्बती जातिसँग याकको सम्बन्ध

cri2021-08-17 15:38:28

छिङहाई-तिब्बत पठारभूमिमा एउटा नामी भनाइ छः तिब्बती जाति बसोबास गरेको ठाउँमा याक अनिवार्य हुने गर्छ। तिब्बत शान्तिपूर्ण मुक्ति भएको सत्तरीऔं वार्षिकोत्सवका उपलक्ष्यमा सीएमजीका पत्रकारले ल्हासाको याक संग्रहालयबाट तिब्बती जाति र याकबीचको सम्बन्धलाई क्यामेरा मार्फत प्रष्ट्याएका छन्।

याक र मानव जाति र तिब्बती जातिबीचमा घनिष्ठ सम्बन्धन रहेको छ। यस संग्रहालयमा याकका बारेमा सर्वोपरी ज्ञान प्रदर्शन गरिनुका साथै तिब्बती जातिको सांस्कृतिक प्रदर्शन पनि गरिएको छ। तिब्बती जातिले जंगली याकलाई घरेलु बनाएर हुर्काएका छन्। याकको मासु, दुध आदि तिब्बती जातिको मुख्य खाना भएर उसको छाला र रौँ तिब्बती जातिको दैनिक जीवन महत्वपूर्ण हुनुका साथै गोबर पनि तिब्बती जातिको इन्धन रहेको छ।

यातायात असुविधा भएको पठारभूमिमा याक ‘पठारभूमिको डुङगा’ मानिन्छ। याकले चिनियाँ लालसेनाको लङमार्च, तिब्बतको मुक्ति र तिब्बतको निर्माणमा ठूलो योगदान दिएका छन्।

Close
Messenger Pinterest LinkedIn