नेपाली

पैचिङ चिडियाखाना

cri2021-08-17 15:50:08

पैचिङ चिडियाखाना सन् १९०६ मा स्थापना भएको हो। यो चीनको सबैभन्दा ठूलो र प्रसिद्ध चिडियाखानाहरुमध्येको एक हो। तथ्याङ्क अनुसार, हाल प्रतिवर्ष साठी लाख स्वदेशी तथा विदेशी पर्यटकहरुले यस चिडियाखानाको अवलोकन गर्ने गरेका छन्। यहाँ एक हजारभन्दा बढी प्रकारका पशुपंक्षीहरु छन्।

Close
Messenger Pinterest LinkedIn