नेपाली

हाईटीको भुईँचालोमा १,२९७ जनाको मृत्यु

cri2021-08-16 15:29:26

अगस्त १५ तारिखका दिन हाईटीको उत्तर पश्चिमी भागमा ७.२ रेक्टर स्केलको भुईँचालो गएको छ। हाईटी सरकारका अनुसार, उक्त विनाशकारी भुईँचालोमा परी हालसम्म १,२९७ जनाको मृत्यु भएको छ साथै ५,७०० भन्दा बढी मानिसहरु हताहत भएका छन्।

Close
Messenger Pinterest LinkedIn