नेपाली

फुटबलको हुटिङ विभाग

cri2021-08-09 16:30:46

फुटबल खेल्दा कहिलेकाहीं फुटबलका लागि हुटिङ गर्ने क्षेत्र पनि राखिएका हुन्छन्। सामान्य रुपमा फुटबल हुटिङ क्षेत्रमा एघारदेखि एक सय एकाईस जना केटीहरु समावेश गरिन्छन्। उनीहरुले हुटिङ गर्दा निकै सुन्दर र उत्साहजनक पनि हुन्छ।

Close
Messenger Pinterest LinkedIn