नेपाली

वर्षापछिको पैचिङ

cri2021-07-19 16:24:17

आईतबार पैचिङमा ठूलो पानी परेको थियो। ठूलो वर्षाका कारण सडक र बाटोहरूमा पानी जम्नपुगेको थियो। हाल सडक विभागका कर्मचारीहरु उक्त जमेको पानीलाई निकास दिने र सफा गर्ने काम गर्दैछन्।

Close
Messenger Pinterest LinkedIn