नेपाली

कृषिमार्फत आम्दानीमा वृद्धि

cri2021-07-16 16:00:54

क्याङ सी प्रान्तले ग्रामिण क्षेत्रमा कृषिमार्फत स्थानीय किसानहरुको आम्दानी वृद्धि गर्ने नीति अपनाउँदै आएको छ। त्यहाँका ग्रामिण क्षेत्र पहिले गरिब बस्ती थिए। केही वर्षयता कृषि मार्फत त्यहाँका किसानहरुको आम्दानी वृद्धि भएको छ।

Close
Messenger Pinterest LinkedIn