नेपाली

चाइना इन्टरनेट मेला सन् २०२१ पैचिङमा शुरू

cri2021-07-13 16:27:02

चिनियाँ इन्टरनेट समितिको संयोजकत्वमा चाइना इन्टरनेट मेला सन् २०२१ जुलाई १३ तारिखदेखि पैचिङमा शुरू भएको छ।

सो मेला जुलाई १३ देखि १५ तारिखसम्म चल्नेछ। नयाँ चरण, नयाँ विचार र नयाँ प्रारूप भन्ने यस मेलाको मुख्य नारा रहेको छ।

Close
Messenger Pinterest LinkedIn