नेपाली

“चु रोङ” रोभरको ४०० मिटरभन्दा लामो दूरीको यात्रा

cri2021-07-12 16:23:23

जुलाई ११ तारिख बेलुकी आठ बजेसम्म “चु रोङ” रोभरले जम्मा ४१०.०२५ मिटरको यात्रा गरेको छ। साथै रोभरको अवस्था पनि सामान्य देखिएको छ।

यसका अतिरिक्त उक्त “चु रोङ” रोभरलाई टेलिसेवा प्रदान गर्ने थेन वन १ नम्बर चक्रबद्ध यन्त्र पनि आफ्नो निश्चित लीगमा जम्मा ३ सय ५३ दिनसम्म चलेको छ र त्यसको अवस्था पनि सामान्य रहेको छ।

Close
Messenger Pinterest LinkedIn