नेपाली

स छ्वान प्रान्तको च याङ शहरद्वारा विश्वलाई अवसर

cri2021-07-05 10:57:17

हालै चीनको “या कु”“लिन खुङ”नयाँ शहरको विश्व लगानी समारोह चीनको शाङ हाई शहरमा आयोजना भएको छ।

उक्त समारोहमा चीनको स छ्वान प्रान्तको च याङ शहरको चिनियाँ कम्युनिष्ट पार्टीका उप सचिव एवम च याङ शहरको प्रमुख श्री स्यु यी वनले च याङ शहरबारे जानकारी दिनुभएको छ।

उहाँका अनुसरा, च याङ शहर छङ्तु थान फू अन्तर्राष्ट्रिय विमानस्थलबाट अठार किलोमिटर मात्र टाढा छ। यस कारण यातायात सुविधा राम्रो छ। साथै यस शहरलाई कागतीको घर पनि भनिन्छ।

उक्त विश्व लगानी समारोहमा ३२ वटा परियोजना प्रस्तुत भएको छ। यसको कूल लगानी ८४ अरब ५० करोड चिनियाँ युआन पुगेको छ।

Close
Messenger Pinterest LinkedIn