नेपाली

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्य पूरा

cri2021-05-06 10:51:19

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला जुन ६ तारिखबाट हाई नान प्रान्तीय हाई खौ शहरमा शुरु हुँदैछ। उक्त मेलाका लागि विभिन्न प्रदर्शन हलको तयारी कार्य पूरा भइसकेको छ।

बताए अनुसार, उक्त प्रदर्शनी मेलाले बीस हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ। यसका साथै ६९ वटा मुलुक तथा क्षेत्रका ६४८ वटा उद्योग-व्यवसायीहरू पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा सहभागी हुने छन्।

Close
Messenger Pinterest LinkedIn