नेपाली

《कानुन बमोजिम सेना सञ्चालन सम्बन्धी सी चिनफिङका महत्वपूर्ण भनाईको एल्बम》समस्त सेनामाझ प्रकाशित

cri2024-11-24 18:57:21

कानुन बमोजिम सेना सञ्चालन सम्बन्धी सी चिनफिङका महत्वपूर्ण भनाईबारे सम्पूर्ण र निश्चित रूपमा अध्ययन गर्न र बुझ्न, कानुन बमोजिम सेना सञ्चालन रणनीतिलाई व्यवहारमा उतार्नका लागि केन्द्रीय सैन्य आयोगको अनुमोदन बमोजिम सैन्य आयोगको राजनीतिक शासन परिषद्ले 《कानुन बमोजिम सेना सञ्चालन सम्बन्धी सी चिनफिङका महत्वपूर्ण भनाईको एल्बम》को तर्जुमा गरेपछि हाल त्यसलाई औपचारिक रूपमा समस्त सेनासमक्ष प्रकाशित गरेको छ।

उक्त एल्बममा सन् २०१२ को नोभेम्बरदेखि सन् २०२४ को जुन महिनासम्मको अवधिमा सी चिनफिङका सम्बोधन र प्रतिवेदन लगायतका महत्वपूर्ण लेखहरू समावेश छन्।

Close
Messenger Pinterest LinkedIn