नेपाली

विश्वव्यापी दक्षिण थिंक ट्यांक गठबन्धन स्थापना

cri2024-11-14 20:26:54

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "विश्वव्यापी दक्षिण थिंक ट्यांक गठबन्धन स्थापना"; var guid = "48662a65ff7c483aa4eadd7095a61200";

दोस्रो विश्वव्यापी दक्षिण थिंक ट्यांक वार्ताको अवसरमा विश्वव्यापी दक्षिण थिंक ट्यांक्स गठबन्धन नोभेम्बर १४ तारिख पूर्वी चीनको च्याङ्सु प्रान्तीय नानचिङ शहरमा औपचारिक स्थपित भएको छ।

यस गठबन्धनमा उदीयमान बजार र विकासोन्मुख राष्ट्रका १०० भन्दा बढी थिंक ट्यांकहरू, छिङह्वा विश्वविद्यालय, रनमिन विश्वविद्यालय, चाइनिज एकेडेमी अफ सोसियल साइन्सेज र चाइना मिडिया ग्रुप थिंक ट्यांक लगायत प्रमुख चिनियाँ विश्वविद्यालय र अनुसन्धान संस्था सहभागी भएका छन्।

Close
Messenger Pinterest LinkedIn