नेपाली

"विश्व खुलापन प्रतिवेदन २०२४" आधिकारिक रूपमा जारी

cri2024-11-05 16:14:08

नोभेम्बर तारिख दिउँसो "विश्व खुलापन प्रतिवेदन २०२४" विमोचन र अन्तर्राष्ट्रिय सेमिनार सातौँ हुङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा आयोजित भएको छ जसले विश्व खुलापन सूचकांक सहित श्रृंखलावद्ध मुख्य तथ्याङ्कहरू सार्वजनिक गरेको छ।

विश्व खुलापन सूचकांक प्रतिवेदनको मुख्य नवीनता, सबैभन्दा ठूलो विशेषता र हाइलाइट हो। सूचकाङ्कले १२९ वटा देश र क्षेत्रका सीमापार आर्थिक खुलापन, सामाजिक खुलापन र सांस्कृतिक खुलापन सहित कुल २९ वटा विशिष्ट मात्रात्मक सूचक मापन गरी सन् २००८ देखि सन् २०२३सम्म ती अर्थतन्त्रहरूको खुलापन सीमापार आर्थिक खुलापनको स्तर निर्धारण गरेको छ। "रिपोर्ट" ले सन् २०२३ विश्व खुलापन सूचकांक सार्वजनिक गरेको छ, साथै अन्तर्राष्ट्रिय अभ्यास र सान्दर्भिक अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको पछिल्लो तथ्याङ्कलाई सन्दर्भ गर्दै सन् २०२२ को अनुमानित मूल्य परिमार्जन गर्नेछ यसरी नै मापन थप वैज्ञानिक र सही हुन सुनिश्चित गर्न सकिन्छ।

Close
Messenger Pinterest LinkedIn