नेपाली

सन् २०२४ अन्तर्राष्ट्रिय बौद्धिक सम्पदा संरक्षण परिषदको विश्व बौद्धिक सम्पत्ति सम्मेलनका लागी राष्ट्राध्यक्ष सीको बधाई पत्र

cri2024-10-20 16:42:19

अक्टोबर १९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०२४ अन्तर्राष्ट्रिय बौद्धिक सम्पदा संरक्षण परिषदको विश्व बौद्धिक सम्पत्ति सम्मेलनलाई बधाई पत्र पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीनले बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सधैँ ठूलो महत्त्व दिएको छ, बौद्धिक सम्पत्ति शक्तिको बलियो मुलुकको निर्माणलाई गहिरो रूपमा प्रवर्द्धन गरेको छ, बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा ऐतिहासिक उपलब्धिहरू बढाएको छ। चीनले सबै पक्षहरूसँगको सहकार्यलाई सुदृढ गर्न, बौद्धिक सम्पत्तिको अन्तर्राष्ट्रिय बहुपक्षीय प्रणालीको दृढताका साथ संरक्षण गर्न, चिनियाँ बुद्धि र चिनियाँ समाधानलाई अभिनव विकासका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्न तथा विश्वव्यापी बौद्धिक सम्पत्ति शासन प्रणालीको विकासलाई प्रवर्द्धन गर्न इच्छुक छ, जसले मानव कल्याणलाई बढाउन चीनको योगदानको सिर्जना गर्दछ।

Close
Messenger Pinterest LinkedIn