नेपाली

चीन-इटालीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवसम्बन्धी आदानप्रदान कार्यक्रम मिलानमा

CRI2024-10-15 10:23:00

अक्टोबर १४ तारिख चाइना मिडिया ग्रुपले मिलानमा चीन-इटालीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवसम्बन्धी आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। "चीन-इटाली पुल" लगायत धेरै चीन-इटालियन सह-संगठित टिभी तथा अनलाइन कार्यक्रम सुरू गर्नुका साथै "मिलान वित्तीय समाचार" नामक संस्था र इटाली अन्तरिक्ष सञ्चार कम्पनीसँग सहयोग सुरु गरेको छ।

इटालीका पर्यटन मन्त्री डानिएला सान्तानकाई, सीएमजीका उपमहानिर्देशक सिङ बो, मिलानस्थित चिनियाँ महावाणिज्यदूत लिउ खानलगायत गन्यमान्य व्यक्तिहरू कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn