चार तटरक्षक जहाज संरचनाद्वारा थाइवान टापुको वरिपरि गस्ती
CRI2024-10-14 14:53:39
चिनियाँ समुद्री प्रहरी व्यूरोका प्रवक्ता लिउ त च्युले दिनुभएको जानकारीअनुसार, अक्टोबर १४ तारिख समुद्री प्रहरीका २९०१, १३०५, १३०३ र २१०२ टोलीले थाइवान टापु वरिपरिको समुद्री क्षेत्रमा कानून कार्यन्वयन निरीक्षण गर्दै टापु वरिपरि गस्ती र नियन्त्रण गरेको छ, यो एक चीन सिद्धान्तको पालना गरी कानूनअनुसार थाइवान टापुको नियन्त्रण गर्ने व्यावहारिक कदम हो।