नेपाली

"शीतयुद्धको मानसिकता र शक्ति राजनीतिले मानवजातिलाई मृत्युको अन्त्यतिर लैजान्छ।"

cri2024-10-11 17:31:33

अक्टोबर १० तारिख संयुक्त राष्ट्र संघको ७९औँ महासभाको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा परराष्ट्र मन्त्रालयको हतियार नियन्त्रण विभागका निर्देशक सुन स्याउ पोले सामान्य बहसलाई सम्बोधन गर्नुका साथै विश्वव्यापी सुरक्षा शासनलाई सुदृढ बनाउन आह्वान गर्नुभयो।

सुन स्याउ पोले विश्वको कुनै देशले पनि विशेष सुरक्षाको उपभोग गर्न नसक्ने र शीतयुद्धको मानसिकता तथा शक्ति राजनीतिले मात्र मानवजातिलाई मृत्युको अन्त्यतिर लैजाने कुरा व्यक्त गर्नुभयो।

उहाँले चीनले हतियारको दौडमा कहिले पनि भाग नलिने र अन्य देशलाई आणविक छाता उपलब्ध नगराउने र अन्य देशमा आणविक हतियार तैनाथ नगर्ने कुरामा जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn