नेपाली

विशाल पाण्डा “याया” पैचिङ चिडिया खानामा सुरक्षित रूपमा फर्कियो

cri2023-05-29 19:13:11

मे २९ तारिखमा विशाल पाण्डा “याया” पैचिङ चिडिया खानामा सुरक्षित रूपमा फर्कियो। यो पाण्डा अमेरिकाबाट एक महिना अगाडि शाङ्हाईमा ल्याइएको थियो।

Close
Messenger Pinterest LinkedIn