नेपाली

अन्तर्राष्ट्रिय दुर्लभ जनावरको संरक्षण दिवस

CRI2023-04-08 15:45:20

अप्रिल ८ तारिख अन्तर्राष्ट्रिय दुर्लभ जनावरको संरक्षण दिवस हो।

वातावरण प्रदूषण, शिकार, जनावरको बसोबास क्षेत्रको अभावलगायतका कारणले धेरै जनावरहरू क्रमशः लोप हुँदैगइरहेका छन्। उनीहरूको संरक्षण गर्नुहोस्। मानवजातिलाई पृथ्वीमा एक्लो नबनाउनुहोस्।

यी फोटोहरू चिनियाँ राष्ट्रिय दुर्लभ पशुपंक्षीहरूको हो। के तपाईँले भन्न सक्नुहुन्छ?

साथै नेपालको दुर्लभ जनावरहरू के के हुन्?

Close
Messenger Pinterest LinkedIn