नेपाली

चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको पहिलो एनिमेशन प्रोमो सार्वजनिक

CRI2023-01-14 16:29:41

जनवरी १४ तारिख चिनियाँ पात्रोअनुसार सानो नयाँ वर्ष हो। चाइना मिडिया ग्रुपको सन् २०२३ वसन्त चाड गालाको “नयाँ वर्ष मनाउँदा वसन्त चाड गालाको अवलोकन गरौँ” नामक पहिलो एनिमेशन प्रोमो सार्वजनिक गरिएको छ।

उक्त एनिमेशन प्रोमोमा बाह्र वटा चिनियाँ राशीका सङ्केतहरु अङ्कित गुडियाहरूले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै सुखमय र न्यानो चिनियाँ नयाँ वर्षको सँयुक्त रुपमा स्वागत गर्छन्।

Close
Messenger Pinterest LinkedIn