नेपाली

आतिशबाजी गर्दै नयाँ वर्षको स्वागत

CRI2023-01-02 18:16:24

सन् २०२२ को डिसेम्बर ३१ को साँझ हुनान प्रान्तको लिउयाङमा आतिशबाजी प्रदर्शनी गरिएको थियो। दर्शकले सन् २०२२ लाई बिदाइ गर्दै आतिशबाजी कार्यक्रममा सन् २०२३ लाई स्वागत गरेका छन्।

Close
Messenger Pinterest LinkedIn