नेपाली

च्याउबाट किसानको आम्दानीमा वृद्धि

cri2022-12-24 15:59:24

चीनको ह पै प्रान्तीय सिङथाइ शहरको नैछ्यू जिल्लाको रोपाइँ आधार क्षेत्रमा च्याउ भित्र्याउने समय भएको छ। किसानहरू च्याउ टिप्न तथा बजारसम्म पुर्याउन व्यस्त छन्।

Close
Messenger Pinterest LinkedIn