नेपाली

चीनमा विविध प्रकारका हिउँ मान्छेहरू

CRI2022-11-30 17:32:27

हाल चीनका विभिन्न क्षेत्रमा हिउँ परेको छ। चिनियाँहरूले हिउँबाट विविध प्रकारका हिउँ मान्छे बनाएका छन्। तपाईंलाई कुन कुन मन पर्छ? नेपालमा हिउँ मान्छे बनाउने रितिरिवाज छ कि? तपाईं कुन प्रकारको हिउँ मान्छे निर्माण गर्ने योजना बनाउनुहुन्छ?

Close
Messenger Pinterest LinkedIn