नेपाली

चिनियाँ अन्तरिक्ष यात्रुद्वारा विदेशी किशोर किशोरीको प्रश्नको जवाफ

cri2022-10-04 17:07:45

हाल चाइना मिडिया ग्रुप मातहतको एशिया अफ्रिका केन्द्रले चीनको विज्ञान प्रविधि सङ्ग्रहालयसँग “वायु मण्डल सम्बन्धी प्रश्न” शीर्षकमा आदानप्रदान गतिबिधिको आयोजना गरेको छ। सो क्रममा कम्बोडियाकी एकजना किशोरीले भिडियोमार्फत चिनियाँ अन्तरिक्ष यात्रुलाई प्रश्न सोधेकी छिन्।

अन्तरिक्षमा प्रवेश गर्नुभएको चीनका पहिलो अन्तरिक्ष यात्रु अर्थात् चिनियाँ मानववाहक अन्तरिक्ष परियोजनाका उप महा डिजाइनर याङ ली वैले इन्टरनेटद्वारा ती किशोरोको प्रश्नको विस्तृत जवाफ दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn