नेपाली

पैचिङको शरद ऋतु

CRI2022-10-02 17:25:15

शरद ऋतुमा पैचिङको यात्रा गर्नुपर्छ। त्यसबेला हावा र पानीको गुञ्जायस छैन। मौसम जाडो पनि छैन, गर्मी पनि छैन। न्यानो घाममा पूरै पैचिङ शहर सुनौलो देखिन्छ। शरद ऋतुको पैचिङ कति अद्वीतीय।

Close
Messenger Pinterest LinkedIn