शरद ऋतुमा चिया बगान
CRI2022-09-13 16:26:11
शरद ऋतु सँगसँगै चिया बगान पनि हरियो र सुन्दर देखिन्छ। पल्लो शानसी प्रान्तीय सीस्याङ जिल्लामा चिया उद्योगको उच्च गुणस्तरीय विकास गरिएको छ। हाल चिया उद्योग स्थानीय उद्योग बनिसकेको छ।