शहरको आँखा:रोटी पिङ
cri2022-07-12 10:35:15
रोटी पिङलाई शहरको आँखा पनि मानिन्छ। किनभने रोटी पिङमा बसेर पूरा शहरको दृश्य हेर्न सकिन्छ। चीनका विभिन्न शहरहरूमा रोटी पिङहरू छन्। बालबालिकाहरू रोटी पिङमा बस्न ज्यादै मन पराउँदछन्।