नेपाली

पैचिङ रोस्ट डक

cri2022-07-08 16:34:53

पैचिङ रोस्ट डक अर्थात् सेकाएर पकाएको हाँसको मासु पैचिङको प्रसिद्ध र विशेष खाना हो। पैचिङमा यस्ता पैचिङ रोस्ट डक पाइने भोजनालय या रेस्टुराँ धेरै छन्। तीमध्ये “छआन च्यु त”, “पइआन यी फाङ”र “स चि मिन फु” नामक भोजनालय सबैभन्दा प्रसिद्ध छन्।

Close
Messenger Pinterest LinkedIn