८५ वर्ष पुराना गोलीका यी निशानी
CRI2022-07-07 20:26:08
सन् १९३७ जुलाई ७ तारिख जापानी सेनाले चीनको लु कौ छ्याउ र वान फिङ छङ ल माथि कडा आक्रमण गरेको थियो। “जुलाई ७ घटना” जापानले चीनमाथि आक्रमण गर्ने शुरुवातको द्योतक थियो।
यो युद्धबाट ३ करोड ५० लाख चिनियाँको हताहती भएको थियो। चिनियाँहरूले प्रतिरोध त्यागेको थिएनन् बरु रगतद्वारा युद्धप्रतिरोधी इतिहासको सिर्जना गरेका थिए।