नेपाली

स्नातक उत्तीर्ण हुने समय

cri2022-06-23 09:03:06

जुन, जुलाई महिना चीनमा विद्यार्थीहरू कक्षा उत्तीर्ण हुने समय हो। चीनका विभिन्न क्षेत्रहरूमा विद्यार्थीहरूले स्नातक उत्तीर्ण भएको अवसरमा विविध रमाइला कार्यक्रमहरूको आयोजना गरेका छन्। साथै विश्वविद्यालयमा अध्ययनरत् केही विद्यार्थीहरूले उत्तीर्ण भएको दिनमा विवाह समेत गरेका छन्।

Close
Messenger Pinterest LinkedIn