नेपाली

हरित जीवनबाट नयाँ प्रवृत्ति देखाइएको

cri2022-06-13 14:18:07

चालु वर्षको जुन १३ देखि १९ तारिखसम्म चीनको ऊर्जा संरक्षण सम्बन्धी राष्ट्रिय प्रचार प्रसार सप्ताह हो। “हरित जीवन, कम कार्बन तथा ऊर्जा किफायतलाई प्राथमिकता” यसको मुख्य नारा रहेको छ।

केही वर्षयता ऊर्जा किफायत र वातावरणीय संरक्षण सहित हरित जीवन चिनियाँ जनताका लागि एक किसिमको जीवन शैली बनिसकेको देखिन्छ। विशेषत: विज्ञान प्रविधिको विकास हुँदै आएको सिलसिलामा हरित सिर्जना क्रमश: आधुनिक कलात्मक जीवनमा समेटिन थालिएपछि हरित जीवनको गुणस्तर पनि निरन्तर रूपमा उकासिँदै आएको छ। नयाँ ढाँचाको कम कार्बन प्रवाहबाट हरित जीवनको नयाँ प्रवृत्ति देखाइएको छ।

Close
Messenger Pinterest LinkedIn