चीनको सबभन्दा ठूलो ताल राष्ट्रिय पार्कको रुपमा निर्माण गरिने
CRI2022-06-12 17:07:01
चीनको सबैभन्दा ठूलो ताल छिङहाई ताल औपचारिक रुपमा राष्ट्रिय पार्कको निर्माणमा प्रवेश गरेको छ। हाल छिङहाई ताल पर्यटीय क्षेत्र संरक्षण तथा प्रयोग व्यवस्थापन व्युरोका उपप्रमुख काउ चिङ युले छिङहाई राष्ट्रिय पार्क निर्माणको प्रेस सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। छिङहाई-तिब्बत पठारभूमिको उत्तर पूर्वी भागमा पर्ने छिङहाई तालको कूल क्षेत्रफल ४६२५.६वर्गमिटर छ भने चीनको सबैभन्दा ठूलो ताल हो।