नेपाली

छिङ हाई प्रान्तद्वारा छिङ हाई ताल राष्ट्रिय पार्कको निर्माण

cri2022-06-09 15:59:27

हालै छिङ हाई प्रान्तले छिङ हाई ताल राष्ट्रिय पार्कको निर्माण सुरू गरेको छ। परियोजनाअनुसार सन् २०२३ को अन्तसम्ममा उक्त राष्ट्रिय पार्कको निर्माण पूरा हुने छ। सुन्दर प्राकृतिक दृश्य हेर्नपाइने यो छिङ हाई ताल चीनको सबैभन्दा ठूलो ताल पनि हो।

Close
Messenger Pinterest LinkedIn