नेपाली

निलो समुद्र संरक्षणका लागि विविध कार्यक्रम

cri2022-06-07 10:17:42

जुन ८ तारिख १४ औँ “विश्व समुद्र दिवस” हो। चालु वर्षको मुख्य विषय “समुद्री पर्यावरणीय प्रणालीको संरक्षण, मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्व” भन्ने रहेको छ।

चीनको विभिन्न क्षेत्रले समुद्री विज्ञान लोकप्रिय बनाउने कार्यक्रम, समुद्रसम्बन्धी चित्र कोर्ने कार्यक्रमलगायतका विविध कार्यक्रमहरू आयोजना गरी निलो समुद्रको संरक्षण गर्न आह्वान गरेको छ।

Close
Messenger Pinterest LinkedIn