नेपाली

"संयुक्त राष्ट्र चिनियाँ भाषा दिवस २०२२ विशेष कार्यक्रम" बहुभाषी संस्करण धेरै युरोपेली देशहरूमा प्रसारित

CRI2022-05-23 17:15:56

हालै "संयुक्त राष्ट्र चिनियाँ भाषा दिवस २०२२ विशेष कार्यक्रम अर्थात् चाइना मिडिया ग्रूप (सीएमजी)को दोस्रो विदेशी भिडियो महोत्सव" विशेष कार्यक्रमको अंग्रेजी, इटालियन, ग्रीक लगायत बहुभाषी संस्करणहरू सीएमजीका विदेशी सहकारी संचारमाध्यममा प्रसारित भएका छन्।

ती सहकारी सञ्चारमाध्यमहरूले लगातार दोस्रो वर्ष "संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस" सम्बद्ध शृङ्खलाहरूमा भाग लिएको यो दोस्रो वर्ष हो। अर्को वर्षको "चिनियाँ भाषा दिवस" को प्रतीक्षा पनि ती संचारमाध्यमहरूले गरिरहेको जनाएका छन्।

Close
Messenger Pinterest LinkedIn