नेपाली

चिनियाँ युवायुवतीहरूको नयाँ काम

cri2022-05-11 13:11:03

ली यु रूङको जन्म सन १९९८ मा भएको थियो। उनलाई जुत्ता ज्यादै मन पर्छ। यसै कारण उनले जुत्ता मर्मतको काम शुरू गरेका थिए। हाल, तीन वर्षको अवधिमा उनले दशभन्दा बढी मानिसहरूलाई रोजगारी दिएका छन्। कुनै पनि काम सानो ठूलो हुँदैन। समाजमा सबै किसिमका कामहरूको आवश्यकता छ।

Close
Messenger Pinterest LinkedIn