नेपाली

चिन्डोलाई सुन्दर बनाउने युवती

cri2022-04-29 14:26:59

उत्तर पश्चिम चीनको लान चौ शहरकी ३५ वर्षीय सी यु आफ्नी आमासँग चिन्डोलाई कलात्मक बनाउने उपाय सिक्दै छिन्। उनले बनाउने चिन्डो ज्यादै सुन्दर भएको कारणले जापान, जर्मनी, अमेरिका र बेलायतका मानिसहरूले समेत किन्ने गरेका छन्।

Close
Messenger Pinterest LinkedIn