नेपाली

चीनको पहिलो कृत्रिम उपग्रह“तोङ फाङ होङ-१”

cri2022-04-14 21:11:23

सन् १९७० अप्रिल २४ तारिखका दिन चीनले च्यु छआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनको पहिलो कृत्रिम उपग्रह“तोङ फाङ होङ-१”प्रक्षेपण गरेको थियो। यसबाट चीन कृत्रिम उपग्रह प्रक्षेपण गर्ने विश्वको पाँचौ मुलुक बनेको थियो। चीनको राज्य परिषदले सन् २०१६ देखि अप्रिल महिनाको २४ तारिखका दिन चीनको एयरोस्पेस दिवस मनाउने निर्णय गरेको छ।

Close
Messenger Pinterest LinkedIn