हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
cri2022-02-16 17:09:19
तापक्रम बढ्दै गएको सिलसिलामा हपै प्रान्तको थाङ शान र छिन ह्वाङ ताउ आदि क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भएको देखिन्छ।
किसानहरू वसन्त ऋतुको सदुपयोग गर्दै मिहिनेतसँग खेतीपातीमा व्यस्त देखिन्छन्।