नेपाली

सन2022 पैचिङमा पहिलो हिउँ

cri2022-01-20 16:19:58

हिजो राति पैचिङमा हिउँ परेको छ। यसपटकको हिउँदमा सन2022 पैचिङमा परेको यो पहिलो हिउँ हो। बुढाबुढीहरु र बालबालिकाहरु पार्कमा हिउँ खेल्न पाउँदा निकै खुसी देखिएका छन्।

Close
Messenger Pinterest LinkedIn