छी श्वी उपत्यकाको पर्यटन राजमार्ग
cri2022-01-19 15:50:22
यो दक्षिण पश्चिम चीनको क्वी चौ प्रान्तको छी श्वी उपत्यकाको पर्यटन राजमार्ग हो, यो चीनको प्रसिद्ध पर्यटन क्षेत्र हो।
पर्यटकहरुले यहाँ साइकल यात्रा गर्दै सुन्दर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन्।