नेपाली

हनानमा पियोनी पुष्पमेला

cri2022-01-18 10:04:26

पियोनी चीनको राष्ट्रिय फूल हो। प्रत्येक वर्षको अप्रिल महिनादेखि मे महिनासम्म चीनको हनान प्रान्तस्थित लोयाङ शहरमा पियोनी फूलको मेला लाग्ने गर्दछ। पियोनी फूलको फोटोहरु हेर्नुहोस्।

Close
Messenger Pinterest LinkedIn