पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहमा सहभागी खेलाडीहरूको अपेक्षा
cri2022-01-12 15:59:26
पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह नजिकिँदै छ। विश्वका विभिन्न क्षेत्रहरूबाट आएका खेलाडीहरूले पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहमा सहभागीका लागि अन्तिम तयारी गर्दै छन्। उनीहरूले पैचिङ जाने र पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा भाग लिने तथा उक्त समारोहको सफल आयोजनाको अपेक्षा गरेका छन्।